१९ असार, काठमाडौं । सात वर्षअघि प्रहरीको गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैशी उपचार खर्च र राहत माग्दै १९ दिनदेखि अनशनमा छन् । १ असारमा माइतीघर मण्डलमा अनशन सुरु गरेका उनको स्वास्थ्य अवस्था बिग्रिएपछि १२ असारदेखि वीर अस्पतालमा छन् ।प्रहरीको गोलीले घाइते वीरेन्द्र १९ दिनदेखि अनशनमा