२२ असार, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे जस्तो नतिजा नआएपछि टिमको प्रदर्शन राम्रो भएको बताएका छन् ।

आफ्नो व्यक्तिगत प्रदर्शनप्रति भने सन्तुष्ट नभएको उनले सुनाए ।