७ साउन, धनगढी । कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिका(३ बुटकुवाकी ८ वर्षीया छोरी यमुना सापकोटाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।