डण्डीफोरको समस्या किशोर अवस्थामा प्रायस् सबैलाई देखा पर्छ । यद्यपि अहिले डण्डीफोर आउन कुनै उमेर समूहको हुनु पर्दैन । डण्डीफोरले अनुहारको सौन्दर्य बिगार्ने भएकाले यसले धेरैलाई तनाव दिन्छ ।