रौतहट,२६ भदौ । नेकपा एमाले ,नेपाली काँग्रेस र माओवादी लगाएतका दलका नेता तथा कार्यकर्ताले रौतहटको चन्द्रनिगाहपुरमा बिरोध प्रर्दशन गरेकाछन् । संविधानको रक्षा गर,सैनिक शासन मान्दैनौ ,राष्ट्रिपतिलाई सर्वजनिक गर भन्दै चन्द्रपुरमा बिरोध प्रर्दशन गरेका हुन ।