हिन्दी सिनेमामा एक अभिनेत्री यस्ती छिन् जो इन्स्टाग्राममार्फत् आफूलाई लागेका र चित्त नबुझेका कुरा फ्याट्टै राख्ने गर्छिन् । कति मानिसले त उनीसँग दुस्मनी नै मोलेका छन् । उनी अरू कोही होइनन्, कंगना रनौत हुन् ।