श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएको नेपाली क्रिकेट टोली ।
११ साउन, काठमाडौं । नेपालले यूएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएलगत्तै नेपाल क्रिकेट संघ ९क्यान० ले यू–१९ टिमका प्रत्येक खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गर्यो