रौतहट,६ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्य चौकको पैदल यात्रु हिडने बाटोमा निर्माण समाग्री राखिएका कारण आवत जावतमा समस्या भएको छ ।मान्छे हिडने सडक पेटीमा राखएको निर्माण सामाग्री घर धनिले बेलामा नहटाएका कारण समस्या उत्पादन भएको स्थानीय व्यापारी प्रलाद गौतमले बताए । सडक पेटीमा राखिएको निर्माण सामाग्री नगरपालिकाले तत्काल हटाउन पहल गर्नु पर्ने स्थानीय व्यापारीको भनाइ रहेको छ ।