हरुलाई अक्सर खाना खान खुवाउन निकै गार्‍हो हुन्छ। यस्तो अवस्थामा उनीहरुले मन पराई र पौष्टिकताको सही तालमेल मिलाउनु आवश्यक हुन्छ। खानाको सही तालमेल मिलाइएन भने बच्चालाई पोषण पुग्दैन, जसबाट उनीहरुको वृद्धिसमेत प्रभावित हुने सम्भावना हुन्छ।