अभिभावकले घरमै खाजा बनाएर पठाउन झिँझो मान्दा बाल स्वास्थ्यमा दीर्घकालीन असर
पोषण नपुगेकै कारण ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन, १९ प्रतिशतमा उमेरअनुसार कम तौल र एक प्रतिशत बढी तौल भएको पाइएको छ ।(नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२
खाजा कस्तो खान्छन् वा खुवाइन्छ भनेर अनुगमनको दायित्व स्थानीय तहको हो । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै १० कक्षासम्म नै दिवा खाजा व्यवस्था गर्दा के होला भन्नेमा सरकार छलफलमा छ ।(दीपक शर्मा (प्रवक्ता, शिक्षा मन्त्रालय