काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० को चौथो विकेट लिएको छ । चौथो विकेट पनि कुशल भुर्तेलले लिएका हुन् ।