आमाबाबु हुनुको अर्थ यो होइन कि तपाईंले अभिभावकको रूपमा गल्ती गर्नु हुँदैन । तपाईं आफ्नो बच्चाको अगाडि कत्तिको राम्रो मान्छे बन्नुहुन्छ र तपाईंले बालबालिकाको जीवनलाई सकारात्मक बनाउन कुन हदसम्म प्रयास गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । यहाँ हामी प्रभावकारी अभिभावकत्वका लागि तपाईंले अपनाउनुपर्ने बानीबारे जानकारी दिइरहेका छौँ ।








