काठमाडौं । पार्टी होस् वा कुनै जमघटपछि वाइन, रक्सीजस्ता पेय पिउने व्यक्तिबाट एउटा शब्द सबैभन्दा बढी सुनिन्छ, ‘ह्याङ्गओभर’ । ह्याङ्गओभर हो चाहिं कस्तो रु जवाफ रक्सी पिएपछि टाउको दुखाइ भन्ने आउन सक्ला । तर मदिरा पिएपछिको ह्याङ्गओभरमा टाउको दुख्ने नभई धेरैखालका समस्या देखिने विश्लेषण छ ।